Logo

वाहिरियो सेक्स रेकर्ड,आफ्नै काकीलाई पनि छोडेनन काँग्रेस वडा सभापतिले



काठमाडौं । आफ्नै काकीसंग अवैध सम्बन्ध राख्दै आएका एक जना काँग्रेस कार्यकर्ता पक्राउ परेका छन । अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का काँग्रेस वडा सभापति मोहन रावललाई प्रहरीले पक्राउ गरेपछि उनीहरुबिचको फोहरी खेलकोे रहश्य पर्दाफास भएको छ ।

रोजगारीको सिलसिलामा महिलाका श्रीमान हाल भारतमा रहेको र उक्त मौकाको फाईदा उठाउदै रावले सामुदायिक सिकाई केन्द्रकमा काम गर्ने महिलासंग आफ्नो हितमिच बढाएका थिए ।

नाताले काकी–भतिजा पर्ने उनीहरुकोबिचको अडियो रेर्कड एक कान दुई कान मैदान हुँदै वाहिरिएपछि अहिले समाजिक संजालमा भाईरल बनिरहेको छ ।

६ मिनेट २९ सेकेन्ड लामो कल रेकडमा उनीहरुबिच केहि दिन पहिले शारीरिक सम्बन्ध कायम भएको र पुनः केहि दिनपछि भेट्ने सल्लाह भएको सजिलै अनुमान लगाउन सकिन्छ ।

महिलाले श्रीमानले भारतबाट पठाएको पैसा बैंक खाताबाट निकाल्न नपाएको तथा अहिले आफुहरु रोपाईको चटारोमा रहेकोले केहि दिन पछि मात्र भेट्ने सल्लाह दिएकी छन ।

आफनी श्रीमतीलाई छोडदिने हो र? जस्ता शब्द उक्त रेकर्डमा सुन्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्