Logo

एनसेल टावरमा आगो लगाउने पक्राउ



धादिङ । एनसेलको टावरमा आगो लगाउने युवक पक्राउ परेका छन् । शिद्धलेक गाउँपालिका-६ कुमपुरस्थित एनसेलको टावरमा १५ साउन मा आगजनी गरेको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका बस्ने ३० वर्षीय प्रल्हाद सिंखडालाई प्रहरीले पक्राउ गरेको हो ।

२३४ साउनको दिउँसो जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई निलकण्ठ नगरपालिका-७ स्थित तारूखर्क भन्ने स्थानबाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्