Logo

हरियो साउन



साउनको हरियालीले वातावरण मनमोहनक बनाएको छ । वर्षाले रमाएका छन् रुखविरुवा । ललितपुरको बिसनडोलबाट हरिसिद्धिको फाँट देखिने क्षेत्रमा धान मौलाएर हरियाली छाएको छ ।

कुनैबेला काठमाडौं उपत्यकालाई पाल्ने धान फलाउने खेतहरुमा घर बन्न थालेपनि आधा जमिनमा अझै हरियाली छाइरहेको छ । तस्वीरः रिपोर्टर्स नेपाल डट कम



प्रतिक्रिया दिनुहोस्