Logo

वेस्टइन्डिजको टीममा माउन्टेन म्यान



काठमाडौं ।  भारतविरुद्ध हुने दुई टेस्टको सिरिजका लागि वेस्टइन्डिजले १३ सदसिय टिमको घोषणा गरेको छ।  विन्डिजले यो पटक २६ वर्षका अलराउन्डर रहकीम कनवाललाई टिममा सहभागी गराएको छ।

६ फिट ५ इन्च अग्ला कनवालको तौल १४० केजी रहेको जनाइएको छ। उनलाई विन्डिजमा ‘माउन्टेन म्यान’ का रुपमा लिइन्छ। गेललाई भने टेस्ट टिममा समावेस गरिएको छैन ।



प्रतिक्रिया दिनुहोस्