Logo

६० देशलाई पछिपार्दे निमेश गुरङले जिते स्वर्ण पदक 



काठमाडौं । चीनमा जारी विश्व पुलिफायर गेम्समा नेपाली धावक निमेश गुरुङले हाफ म्याराथन र दश किलोमिटर क्रस कन्ट्री विधामा स्वर्ण पदक जितेका छन्।

सिंगापुर प्रहरीमा कार्यरत गुरुङले चीन र भारतसहित ६० देशका खेलाडीलाई पछाडी पार्दे उक्त स्वर्ण पदक जितेका छन । निर्धारित दूरी एक घण्टा नौ मिनेट २६ सेकेन्डमा पुरा गर्दे उनले चीनका खेलाडीलाई दोस्रो र रसियालाई तेस्रो स्थानमा रोक्न सफल भएका छन् ।

सिंगापुर प्रहरीको नेतृत्वमा सहभागी उनले स्वर्ण पदक जित्दा भारतका रविन्द्र सिंह रौटेलाले रजत पदक जितेका छन् भने चीनका दाइजुङ फेङले कास्य पदक जितेका छन् ।



प्रतिक्रिया दिनुहोस्