Logo

हरहर महादेव ! सँगै हरहर सेल्फी !



काठमाडौं । आधुनिक प्रविधिले तीर्थस्थलहरुको वातावरणमा समेत परिवर्तन ल्याएको छ । श्रावणको अन्तिम सोमबार पशुपतिनाथमा दर्शनार्थीहरुको भीड लागेको थियो ।


दर्शनार्थीहरुले पशुपतिनाथको दर्शनमात्र गरेनन् सेल्फी खुबै खिचे । रिपोर्टर्स नेपाल डट कमका लागि फोटोपत्रकार मुकुन्द कालिकोटेले सेल्फी खिचिरहेको दृश्य यसरी उतारे ।

तस्वीरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्