Logo

नयाँ बसपार्कमा यस्तोसम्म हुन्छ, भ्रष्टाचारदेखि तस्करीसम्मको इतिवृत्तान्त (भिडियोसहित)



काठमाडौं, २७ साउन । नयाँ बसपार्कमा बेथिति र विकृति व्यापक छ । बसपार्क सुधारको लागि सरकारी तहबाट कुनै प्रयास नभएको जनगुनासो ह्वात्तै बढेको छ । २०५१ सालदेखि बसपार्कमा आवद्ध सरोज सिटौलाले आफूले अहिलेसम्म आर्थिक अनुशासनमा रहेर काम गरेको स्पष्ट पारेका छन् । बसपार्कमा दिपक कुँवर आएपछि अहिले सुधारका संकेतहरु देखा परेको पनि उनले दाबी गरे ।

उता, कुँवरले आफू बसपार्कको विकासमा आफू संलग्न रहेको सुनाउँदै यसलाई व्यवस्थित र राम्रो बनाउन लागिपरेको बताए । उनले भने,’मैले बसपार्कभित्रका ६ सय वटा टहराहरु हटाएँ ।’



प्रतिक्रिया दिनुहोस्