Logo

सँसारको अनमोल रत्न नेपाल (फोटोफिचर)



मनबहादुर खत्रीको प्रकृतिसँग रम्न मनपराउने प्राज्ञिक हुन् । त्रिभुवन विश्वविद्यालयमा मानविकीशास्त्रका गुरु खत्री रिसर्चमा विशेष दख्खल राख्छन् । धवलागिरी जर्नल अफ सोसिअलजी एन्थ्रोपोलोजीका प्रधानसम्पादक समेत रहेका उनी देशका कुनाकाप्चामा पुग्ने प्राज्ञिकका रुपमा परिचित छन् । उनले कैद गरेका नेपालका मनमोहक दृश्यहरु ।

तस्वीर सौजन्यः मनबहादुर खत्री



प्रतिक्रिया दिनुहोस्