Logo

अमेरिकी दुतावासले सन्दिपलाई रिभ्युको लागि बोलायो



काठमाडौं, २८ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा रिभ्यू गर्न फेरि बोलाएको छ। सन्दीप दूतावास पुगेका छन्।

सन्दीपलाई अमेरिकाले किन भीसा दिएन

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि भिसा अप्लाई गरेका लामिछानेलाई बिहान भिसा दिन अस्वीकार गरेको दूतावासले रिभ्यूका लागि दिउँसो फेरि बोलाएको हो।

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि सन्दीपले अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।



प्रतिक्रिया दिनुहोस्