Logo

दूधको मूल्य बढाउन दबाब बढेपछि कार्यदल गठन



काठमाडौं ३० साउन । किसानले दूधको मूल्य बढाउन दबाब दिएपछि सरकारले मूल्य निर्धारण गर्न कार्यदल गठन गरेको छ । दूधको उत्पादन लागतका आधारमा अध्ययन गरी मूल्य सिफारिस गर्नका लागि बुधबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आठ सदस्यीय कार्यदल गठन गरेको हो ।

मन्त्रालयका अनुसार दुग्ध विकास संस्थानका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्