Logo

प्रधानमन्त्री ओली फेरि अस्वस्थ, सचिवालय बैठक स्थगित्



काठमाडौं, ३० साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि आज बस्ने भनिएको सचिवालय बैठकपनि स्थगित भएको छ ।

सचिवालय बैठक भोलि मात्रै बस्ने भएको छ । साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओली आज पुनः अचानक अस्वस्थ्य भएका पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्