Logo

जीप दुर्घटनामा पत्रकार अधिकारीको मृत्यु



काठमाडौं, ३२ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साहामा भएको जीप दुर्घटनामा रुपन्देहीका पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ ।दुर्घटनामा चार जना घाइते छन् । बा१६च २२३५ नम्बरको जीप शनिबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्