Logo

म्यानचेस्टर सिटी र टोटनहेम भिड्दै



इंग्लिस प्रिमियर लिगअन्र्तगत म्यनचेस्टर सिटी र टोटनहेम हर्सपर भिडिरहेका छन् । सिटीको घरेलु मैदानमा टाटनहेमले कडा टक्कर दिइरहेको छ ।

इपिएल विजेता सिटी र टाटनहेमबीचको खेललाई महत्वका साथ हेरिएको छ । सिटीका लागि अर्जेन्टिनी स्टार सेरगई अगुइरो मैदानमा उतारिएका छन् । अगुइरो सिटीका भेट्रान खेलाडी हुन् ।



प्रतिक्रिया दिनुहोस्