Logo

श्रीराम जयराम भन्दै पूर्व आइजीपी मानसरोवर यात्रामा (भिडियोसहित)



काठमाडौं । पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठ मानसरोवर पुगेका छन् । उनले श्री राम जयराम जयजयराम भन्दै यात्रा गरेका हुन् ।

मानसरोवर यात्रीहरुको ठूलो समूहसँगै सशस्त्र प्रहरीका पूर्व आइजीपी श्रेष्ठ देखिन्छन् । उनको साथमा पूर्व डिआइजी गणेश केसी पनि देखिन्छन् । उनीहरु प्रहरी सेवाको शुरु कालदेखि मिल्ने साथी हुन् ।

हेर्नुहोस्ः

 

अनामनगर स्थायी घर भएका श्रेष्ठ र इमाडोल स्थायी घर भएका केसी सेवानिवृत्त भएपछि घुमफिरमा समय बिताउने गरेका छन् । सिंह श्रेष्ठले आफ्नो प्रीय साइकल समेत बोकेर मानसरोवर गएका थिए ।

स्रोतः फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot