Logo

नेकपाको भागबण्डा, क–कसले पाए जिम्मेवारी ?



काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विभिन्न जनबर्गिय संगठनका ईन्चार्ज र सह–ईन्चार्ज टुंङग्याएको छ ।

बैठकले उपत्यका बिषेश जिल्ला कमीटी, यूवा विद्याँर्थी विषेश जिल्ला कमिटि, मजदुर विषेश जिल्ला कमिटि, पेशागत विषेश जिल्ला कमिटि, उद्योग व्यासायी विषेश जिल्ला कमिटि, केन्द्रिय सम्पर्क समन्वय कमिटिको ईन्जार्च सह–ईन्चार्जको नाम पनि टुङग्याएको छ । बैठकले सातै प्रदेशको सम्पर्क समन्वय ईन्जार्च समेत तोकेकोे छ । यसअघि शुक्रबार बसेको सचिवालय बैठकले विभागको जिम्मेवारी बाँडफाँट टुंग्याएको थियो ।

यस्तो छ जिम्मेवारी बाँटफाँट :

उपत्यका विशेष कमिटी
इञ्चार्ज लीलामणि पोखरेल
सहइन्चार्ज : भानुभक्त ढकाल
सहइन्चार्ज : अरुण नेपाल
अध्यक्ष  : राजन भट्टराई
सचिव : लेखनाथ न्यौपाने

युवा विद्यार्थी विशेष जिल्ला कमिटी
इन्चार्ज : माधव ढुंगेल
सहइन्चार्ज : कृष्ण केसी
अध्यक्ष : रमेश मल्ल
सचिव : सुनिता बराल

मजदुर विशेष जिल्ला कमिटी
इन्चार्ज : मिना श्रेष्ठ
सहइन्चार्ज : कुमार पौडेल
अध्यक्ष : जगत सिंखडा
सचिव : नरनाथ लुइँटेल

पेसागत विशेष जिल्ला कमिटी
इन्चार्ज : कृष्णप्रसाद नेपाल
सहइन्चार्जमा : प्रमल खनाल
अध्यक्ष : प्रेम बराइली
सचिव : कृष्णराज केसी



प्रतिक्रिया दिनुहोस्