Logo

जेएनयूका प्राध्यापक राजेश खरातले नेपाल र भारत दुवैलाई विश्वास बनाउन भने (भिडियोसहित)



काठमाडौं । जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. राजेश खरातले नेपाल र भारत दुवै देशलाई विश्वासको वातावरण निर्माण गरी अगाडि बढ्न सुझाव दिएका छन् । २५ साउनमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विश्वास नै महत्वपूर्ण भएको बताए ।
विश्वास निर्माण भएपछि दुवै देशलाई कुनै समस्या नपर्ने बताए । विश्वास बनेपछि विकास र प्रगतिको साझेदार अझ सहज हुने बताए । नाकाबन्दीपछि दुवै देशबीच विश्वासको समस्या आएको उनको आशय थियो ।



प्रतिक्रिया दिनुहोस्