Logo

माछापुच्छ्रे बैंकको शाखारहित थपियो



काठमाडौं, २ भदौ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले महोत्तरीको बर्दिबास–११, खयरमारा, धनुषाको कमला–०६, सिङयाही मडान, धनुषाकै शहिदनगर–०३, यदुकोहा र लक्ष्मीनिया–०७, लक्ष्मीनिया, सिराहाको कल्याणपुर–०६, भोक्राहा र कर्जन्हा–०२, बन्दिपुर तथा रौतहटको चन्द्रपुर–२, जुडिवेला, चन्द्रपुर–०३, गैंडाटार र स्याङ्जाको आँधीखोला–०५ सेतीदोभानमा शाखारहित एकाइ सञ्चालनमा ल्याएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्