Logo

नेपालभित्रै छ सुन्दरता



सुन्दरता हाम्रो वरिपरि छ । हामी बसेको ठाउँथलोमा सुन्दरताको सुगन्ध छाइरहन्छ । तर, त्यो सुन्दरतालाई हेर्ने दृष्टि चाहिन्छ । सुन्दरता बुझ्ने दृष्टिकोण चाहिन्छ ।

तुरुप संग्रौला त्यस्ता युवा हुन् जसले देशभित्रको सुन्दरता बुझ्छन् र चिन्छन् । सफल युवा व्यवसायी उनी बेला बेलामा प्राकृतिक सुन्दरतालाई नजिकबाट नियाल्न भौतारिइरहन्छन् । गत वर्ष उनले भौतारिएर यी सुन्दर दृश्य कैद गरे । त्यो पनि आफ्नै पाखापखेरामा पुगे ।


तस्वीरहरुः तुरुप संग्रौला



प्रतिक्रिया दिनुहोस्