Logo

सिंहदरबारभित्र मृत व्यक्ति फेला



काठमाडौं । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र मृत व्यक्ति फेला परेका छन् । उनको मृत्युको कारणबारे नखुलेपनि प्रहरी घटनास्थलमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्