Logo

फिल्म ‘जाइरा’ दर्शकका लागि नौलो स्वाद



काठमाडौं, ३ भदौ । चर्चित नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट फाईटसँग नेपाली त्यति धेरै परिचित नभएकोले फिल्म ‘जाइरा’ दर्शकका लागि नौलो स्वाद हुने बताएकी छिन् । उनले ‘जाइरा’ एक्सन मनपर्ने दर्शक मात्र नभएर सबै दर्शकका लागि उपयुक्त फिल्म भएको दाबी गरिन् ।

अभिनेता प्रमोद अग्रहरीले ‘जाइरा’मा आफु नेगेटिभ भूमिकामा नभएको बताए । उनले फिल्मको सस्बेन्स खुल्ने डरले भूमिका खुलाउन नमिल्ने बताए । आशुतोष राज श्रेष्ठको निर्देशन रहेको ‘जाइरा’को निर्माता प्रनिता श्रेष्ठ हुन् ।



प्रतिक्रिया दिनुहोस्