Logo

रातो पहिरनमा मादक माधुरी



माधुरी दीक्षित (नेने) लाई फेसनमा कसरी अगाडी हुने राम्रोसँग थाहा छ । उनी आफ्नो शैली, भव्यता, सौन्दर्य र व्यंग्य छनौटहरूको साथ कसैलाई पनि माथ गर्न सक्छिन् । आफ्नो सौन्दर्यताले ६–यार्डदेखि कुरिलो पेन्ट, सूट, विस्तृत गाउन र साधारण डेनिम र शर्टसँगै आफ्नो फेसन सेन्सले र मुस्कानले सधैं आफ्ना प्रशंसकशरुलाई प्रभावित पार्न सफल छिन् ।

उनी सामाजिक सञ्जालमा धेरै नै सक्रिय छिन् । ५२ वर्षीया अभिनेत्रीले इन्स्टाग्राममा आफ्नो एक सुन्दर रातो साडी र ब्लाउज पहिरनमा मिसन डलर मुस्कानको तस्वीर सेयर गरेकी छन् । देवदास अभिनेत्रीले फोटोको क्याप्शन “त्यहाँ प्रत्येक महिलाको लागि रातोको छाया छ । – अड्रे हेपबन” दिएकी छन् । उक्त फोटो डान्स रियालिटी सोको सेटमा लिइएको हो । अभिनेत्रीलाई रातो पहिरनमा देखिएको यो पहिलो पटक होइन ।

उनको इन्स्ट्रा फिड, रेड कार्पेटका तस्विरहरू र अवार्ड शोहरूमा पनि उनीलाई रातो पहिरनमै देखिन्छ । यसले उनी रातो रंगसँग प्रभावित भएको प्रमाणित हुन्छ । उनी सबै प्रकारको पोशाक फेसनमा उत्तम छिन् । माधुरीलाई अन्तिम पटक करण जोहरको कलंकमा देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्