Logo

फाइव—जी परीक्षणका क्रममा सयौं चरा मरे



कम्पनिहरु जब फाइव-जी अनुसन्धानमा हात हाल्न छोडे त्यति बेला समाजले पनि फाइभ जीलाई अस्वीकार गरे । यसमाथि धेरै आरोपहरु लग्यो । फाइफजी नेटवर्क परीक्षणले नेदरल्याण्डमा सयौं चराहरूको मृत्यु भएको छ । चराहरुलाई यसले निकै असर पार्यो ।

फाइफजी स्वास्थ्यको लागि जोखिमपूर्ण छन् । ३० गिगाहर्ज देखि ३०० गिगाहर्ज सम्मको फ्रीक्वेंसीमा फाइभजी सेवाले काम गर्ने हुन्छ । फोरजी जस्ता सेवा फ्रिक्वेन्सीको टावरहरु दूरीहरूमा यात्रा गर्छन् । फाइभजी उच्च फ्रीक्वेंसी भएको कारण यसको एन्टेनाहरुलाई धेरै नै नजिक राख्नुपर्ने हुन्छ । सो कारणले हाम्रो बाताबरणलाई धेरै नै असर पुर्याउन सक्छ ।

यसमा दुई फरक मत छन् । वायरलेस कम्पनी र सीडीसी र ईपीए जस्ता सरकारी वेबसाइटहरूले फाइफजी नेटवर्कबाट उत्सर्जन हुने विकिरणहरू सुरक्षित छन् भनेर विश्वास गराउने तर्क गर्छन् । तर ४० भन्दा बढी देशका २१५ भन्दा बढी वैज्ञानिकहरूले संयुक्त राष्ट्रसंघलाई वायरलेस स्रोतबाट उत्सर्जन हुने विद्युत चुम्बकीय क्षेत्रलाई कम गर्न जरुरी कदम चाल्न आग्रह गरेका छन् । यी वैज्ञानिकहरूले एफसीसीलाई पत्र पनि बुझाए र शरीरलाई जोखिम नपार्न र वातावरणीय मुद्दाहरूलाई विचार गर्न आग्रह गरे ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्