Logo

गैंडाले लखेटेपछि (भिडियोसहित)



गैंडाले पर्यटकलाई लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइर भएको छ । पर्यटकहरु दक्षिण अफ्रिकाको “जेम सिजर्भ” भन्ने ठाउँमा जङ्गली जनावरहरु अवलोकन गर्न गएका थिए ।

चितुवालाई हेरिरहेको बेला एक्कासी एउटा गैंडाले गाडीभित्र भएका पर्यटकहरुलाई लखेटेको थियो । त्यो गैंडाले उनीहरुलाई लामो समयसम्म लखेटेको छ । सबै पर्यटकलाई गाडी चालकले त्यो भयानक अवस्थाको क्षेत्रबाट सकुशल बाहिर ल्याएको छ । उक्त समुहको एउटा पर्यटकले यो भिडियो खिचेको हो ।

हेर्नुहोस्ः

 



प्रतिक्रिया दिनुहोस्