Logo

रुसी अन्तरिक्ष यानको अतर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा प्रवेशको प्रयास



रुसी अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा प्रवेश गर्दैछ । यानले दोस्रोपटक प्रवेशको प्रयास २७ अगष्टमा गर्नेछ । प्रवेशको प्रयास लगभगत २५ मिनेट सम्म हुनेछ ।

रसियाको सोयुज १४ अन्तरिक्ष यानले फेडोर एन्ड्रोइड रोबोटलाई अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुर्याएको सोयुज एमएस १४ अन्तरिक्ष यानको प्रवेशलाई २४ अगष्टमा रद्द गरिएको थियो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्