Logo

रूसी मानव आकारको रोबोट पृथ्वीमा फर्कने



फेडोर नामको रुसको मानव जस्तै रोबोट बोक्ने सोयुज एमएस १४ अन्तरिक्ष यान फर्कने भएको छ । यान ७ सेप्टेम्बरमा योजना अनुसार अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट पृथ्वीमा फर्किनेछ ।

सबै योजनाबद्ध परीक्षणहरू सञ्चालन गर्न र सेप्टेम्बर ७ मा अन्तरिक्षयानलाई पृथ्वीमा फिर्ता ल्याउन पर्याप्त समय बाँकी रहेको जानकारी दिइएको छ ।

एमआईएम-२ अनुसन्धान मोड्युलमा राखिएका उपकरणहरूको मर्मत गर्नु आवश्यक रहेको बताइएको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्