Logo

धरहरा पुननिर्माणका नाममा पुरातात्विक धरोहर विनाश (फोटोफिचर)



काठमाडौं । धरहरा पुननिर्माणको तरिका र प्रयोग भएका सामाग्रीप्रति धेरै क्षेत्रबाट असन्तुष्टि बढिरहेको छ । निर्माणका नाममा प्रयोग भएका सामाग्री र तरिकाले पुरातात्विक महत्वको क्षेत्रको अस्तित्व नै संकटमा पार्ने भन्दै विभिन्न क्षेत्रबाट असन्तुष्टि बढेको छ ।

स्थानीय बासिन्दाले पुननिर्माणको तरिकाप्रति असन्तुष्टि जनाइरहेका छन् । यसैलाई दृष्टिगत गरी ट्रानसपरेन्सी इन्टनेशनलले पुननिर्माणको स्थलगत अनुगमन गरेको छ ।

तस्विरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्