Logo

अमेरिकी किशोरीलाई रोक्दै ओसाका युएस ओपनको चौंथा चरणमा



जापानी विश्व नम्बर एक महिला टेनिस खेलाडी नाओमी ओसाका अमेरिकी ओपनको चौंथो चरणमा प्रवेश गरेकी छिन् । उनले उदीयमान अमेरिकी स्टार खेलाडी कोको गोउफलाई ६ (३ ६(ण् को सोझो सेटमा पराजित गरेकी हुन् ।

साविक विजेता ओसाकालाई १६ वर्षीया अमेरिकी किशोरीले पहिलो सेटमा कडा चुनौती दिएकी थिइन् । तर, उनी फितलो सर्भका कारण कमजोर सावित भइन् । जितपछि ओसाकाले स्विस खेलाडी बेलिण्डासँग चौथो चरणमा भिड्नेछिन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्