Logo

पशुपतिमा सन्धाकालिन आरती पूर्व राष्ट्रिय गान बजाउन शूरु



काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बागमती आरती शूरु गर्नु अगाडी राष्ट्रिय गान बजाउन शूूरु गरिएको छ ।

संस्कति पर्यटन तथा नागरिक मन्त्री योगेश भट्टराईले उक्त आरतीफेसबुकबाट लाईभ गर्ने निर्देशन दिएपछि राष्ट्रिय गान बजाउने कार्यलाई अगाडि बढाइएको छ ।

हरेक बेलुका बागमती आरतीको रुपमा भजन कृर्तन सहित बागमती घाटपारी भक्तजनहरुको भिड रहदै आएको छ ।गर्मी महिनामा साढे ७ वजे देखि र जाडो महिनामा साढे ६ वजे देखि आरती हुने गरेको छ ।पशुपतिमा एक दशकअघिदेखि नित्य आरती हुँदै आएको छ । बागमती आरती परिवारले २०६६ सालबाट नियमित आरती शुरू गरेको हो ।



प्रतिक्रिया दिनुहोस्