Logo

पीएचडी गर्न चाहन्थे दीपेन्द्र



दिपेन्द्र पढाईमा अब्बल थिए । उनी विद्यावारिधी गर्न चाहन्थे । त्यसैलै आम राजा र राजकुमारहरुभन्दा पृथक थिए ।

भूगोलमा स्नातकोत्तर भएपछि उनमा पिएचडी गर्ने इच्छा जागेको थियो । स्तानकोत्तरमा गोल्ड मेडलिष्ट भएपछि उनमा पिएचडी गर्ने इच्छा गर्दै आएका छ्न् । त्यसका लागि मार्ग बनाइसकेका थिए ।

दीपेन्द्रले प्रारम्भिक शिक्षा बुढानिलकण्ठ स्कुलबाट प्राप्त गरेका थिए । त्यसपछि उनले इटन कलेज बेलायतबाट पनि शिक्षा ग्रहण गर । नेपालकै त्रिभुवन विश्वविद्यालयमा पनि अध्यन गरे । त्यसपछि फेरि सैनिक एकेडेमी खरिपाटीमा पनि अध्ययन गरे । दीपेन्द्रले डिग्री त्रिभुवन विश्वविद्यालयबाट गरे भने उनी पी.एच.डी. पनि त्यहीबाट गर्ने तर्रखरमा थिए ।



प्रतिक्रिया दिनुहोस्