Logo

ज्ञानेन्द्र मल्ल टी २० क्रिकेट नखेल्ने



काठमाडौँ भदौ १७ । ओमानमा आयोजित अन्तराष्ट्रिय क्रिकेट टी २० मा नेपाली राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले खेल्ने छैनन् । उनको आफनै व्यक्तिगत कारणले गर्दा उनी नखेल्ने जानकारी आएको छ ।



प्रतिक्रिया दिनुहोस्