Logo

४४ मिनेटमा नै सेमी फाइनलमा सेरेना विलियम्स



काठमाडौँ भदौ १८ । मंग्लबारको युएस ओपन टेनिसमा विजय भएपछि सेरेना विलियम्स सेमी फाइनलमा पुगकी हुन् ।
२३ चोटि ग्रयाण्ड स्लयाम विजेता सेरेनाले चीनको वाङ कियाङलाई ४४ मिनेटमै ६-१, ६-० ले जितेकी थिइन् । यो खेलको साथै टेनिसमा विलियम्सको युएस ओपनमा १०० औ जीत हो । अब युएस ओपनको इतिहासमा उनी १०१ चोटी जित्ने क्रिस एभर्टको मात्र पछि परेकी छिन् ।
अन्तरवार्ता हुँदा विलियम्सले कहिल्यै पनि १०० चोटी युएस ओपन जित्ने आशा नगरेकी बताएकी छिन् ।
सर्वको लागि ९० प्रतिशत अंक विलियम्सले जितेकी थिइन् । वाङले यो खेलमा एकचोटि पनि जितिनन् ।



प्रतिक्रिया दिनुहोस्