Logo

गौतम आज एक्लै सिंगापुर उड्दै, आलीसंगै फर्कने



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वामदेव गौतम आज एक्लै सिंगापुर जाने भएका छन् ।पार्टी महासचिव विष्णु पौडेलसँगै सिंगापुर जाने गाइगुई चलेपनि अन्त्यमा आएर गौतम बिनै पौडेल सिङगापुर पुगेका छन ।

उनी त्यहाँ पुगेपछि आलीसंगको सल्लाहमा गौतमलाई पनि बोलाएको नेकपा स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको स्वास्थ अवस्थामा निकै सुधार भईसकेको र केहि दिनमै नेपाल फर्कने समाचारहरु सार्वजनिक भई रहदा गौतमको आजको यात्रालाई केहि फरक दृष्ट्रिकोटणले पनि हेरिएको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्