Logo

गोबध र कुकुर हत्याको विरोध (फोटोफिचर)



काठमाडौं । माइतीघर मण्डलामा आज फरक विरोध कार्यक्रम भएको छ । साँझ भएको कार्यक्रममा गोबध र कुकुर हत्याको विरोधमा प्लेकार्ड देखियो ।

कतिपय मानिसहरु जनावरसहित कार्यक्रममा उपस्थित थिए । उनहिरुले जनावर बधको विरोधमा प्लेकार्ड लिएका थिए । तस्बिरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्