Logo

११ वर्षीया गायिका कमलाले देखाइन् चमत्कार, ऋषि धमलाबारे बनाईन यस्तो गीत (भिडियोसहित)



काठमाडौं, २२ भदौ । धादिङ स्थायी घर भएकी ११ वर्षीया गायिका कमला घिमिरे पछिल्लो समय आफ्नो गीत गाउने कलाले चर्चाको शिखरमा छिन् । नेपालका चर्चित एवं सिद्धहस्त लोकदोहोरी क्षेत्रका कलाकारहरुसँग प्रत्यक्ष दोहोरी खेल्न सक्ने गायिका घिमिरेको प्रतिभा देखेर सबै चकित छिन् ।

शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेकी हुन् । गायिका घिमिरेको लक्ष्य भनेको गायिका बन्नुमात्रै नभएर नायिका बन्नुपनि रहेको छ । तर, उनको चाहना भनेको गाउँमै बस्ने रहेको छ । उनलाई शहरमा बस्न मन छैन् ।



प्रतिक्रिया दिनुहोस्