Logo

आज ४० औँ राष्ट्रिय शिक्षा दिवस



काठमाडौँ, भदौ २२ । आज देशभर ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदैछ । “हामी सबैको प्रण :  सार्वजानिक शिक्षा प्रणलीको सवलीकरण” भन्ने मूल नाराका साथ देशव्यापी रुपमा मनाउँदै आईएको यो दिवस हामी सबैलाई सर्बविदितै छ ।

सोही अवसरमा विभिन्न विधामा रहेका विद्यार्थीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पुरस्कार वितरण गरिएको छ ।
शिक्षा दिवसको अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाप्रेमी तथा शिक्षा क्षेत्रका नीतिनिर्माताहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सरकार आगामी दुई वर्षमाभित्र साक्षर नेपाल घोषण गर्न प्रतिबद्ध रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्