Logo

बैडमिन्टन स्टार पीवी सिन्धुको सम्मान समारोह (फोटोफिचर सहित)



सहारा इंडिया परिवारका संस्थापक र अध्यक्ष सुब्रत रोयले बैडमिन्टन स्टार पीवी सिन्धुको सम्मान समारोहको आयोजना गरेका हुन् । कार्यक्रममा मेगास्टार अमिताभ बच्चन, अभिषेक बच्चन, प्रेम चोपडा, राज बब्बर लगायतका अन्य कलाकारहरु उपस्थित भएका छन् । फोटोफिचर:

Photo Source: Indian Express



प्रतिक्रिया दिनुहोस्