बाढीबाट कटान सडक निर्माण


साउन २५ गतेको अविरल बर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित चाखोलामा आएको बाढीले कटान गरेकोे सडक निर्माण गर्दै कामदार ।

तस्बिर : पेमा लामा(रासस)