Logo

एनसेल कर प्रकरण : क-कसले खाए पैसा, को–को जाँदैछन् जेल ? (भिडियोसहित)



काठमाडौं, २३ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा अब छिट्टै संघीय व्यवस्था खारेज हुने खुलासा गरेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

केसीले यतिवेला मुलुकको राजनीति सहमतितर्फ भन्दापनि विमतितर्फ उन्मुख रहेको चित्रण गरे । उनले भने,‘देशको राजनीति सहमतितर्फ गएको त देखिन्न ।’ उनले प्रतिपक्षी एक भएको छ भन्ने धमलाको तर्कको खण्डन गर्दै कांग्रेसले अहिलेसम्म चुनाव किन हारियो ? भन्ने कुरा नै टुँगो लगाउन नसकेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्