Logo

राम्रो काम गर्ने समिति सम्मान



बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७६–०७६ मा सञ्चालित योजनाहरु मध्ये वडा नं ५ को तमु बस्तीमा ड्रेन निर्माणका लागि गठित समितिले राम्रो काम गरेको भन्दै उत्कृष्ट समिति सम्मान प्रदान गर्दै सांसद पवित्रा निरौला खरेल ।

तस्वीर : सुरेन्द्र भण्डारी(रासस)



प्रतिक्रिया दिनुहोस्