Logo

पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण



नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गण्डकी प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डे जनयुद्धका शहीदद्वय बासु वाग्ले र भीमसेन पोखरेलको २० औँ स्मृति दिवसका अवसरमा सोमबार राष्ट्रिय युवा सङ्घ कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै ।

तस्वीर : कृष्ण दवाडी



प्रतिक्रिया दिनुहोस्