Logo

द भ्वाइस अफ नेपालका विजेता अधिकारीको “कस्तो चलन” गीत बजारमा



काठमाडौं, २३ भदौ । गीतकार हरि उप्रेतीको नयाँ गित “कस्तो चलन” सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालका विजेता सी डी विजय अधिकारीको स्वर तथा संगीत रहेको गीतमा भने फणिन्द्र राइले एरेन्ज रहेको छ ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा अबेश बज्राचार्यको छायांकन र माधव बेलबासेको सम्पादन रहेको छ । म्युजिक भिडियोमा कृष्ण देबकोटा, पुजा, करन र सुनिलले अभिनय गरेका छन् । उक्त भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो ।

 



प्रतिक्रिया दिनुहोस्