Logo

शाहरुख र ड्वेन ब्रावोको सनसनी मच्चाएको नाँच (भिडियोसहित)



बलिउड सुपरस्टार शाहरुख खान र ड्वेन ब्रावोको सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । एसआरके युनिभर्स फ्यान क्लबले ट्वीट गरेको शाहरुख र ब्रावोको भिडियो भाइरल भएको हो । भिडियोमा शाहरुखको फिल्म “चेन्नाई एक्सप्रेस”को “लुंगी डान्स” गीतमा ब्रावो र शाहरुखको नृत्य गरिरहेका छन् ।

ट्राइनबागो नाइट राइडर्सको क्यारेबियन प्रीमियर लिगमा लगातार तेस्रो जित हात पार्न सफल भएको खुसीयाली मनाउँदै खानको निजि याचमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा टोलीका अन्य धेरै खेलाडीहरू पनि सामेल भएका थिए ।



प्रतिक्रिया दिनुहोस्