दैलेखमा आकस्मिक हेलिकप्टर अवतरण


सुर्खेतबाट डोल्पाका लागि उडेको माउन्टेन एयरको नाइनएन–ए.एलडी हेलिकप्टर खराब मौसम भएपछि दैलेखको बारुदथानमा आकस्मिक अवतरण ।

तस्वीर : नरबहादुर रिजाल(रासस)