Logo

आज इन्द्रजात्राको लिंग ठड्याउने, लाखे निस्कने



काठमाडौं, भदौ २३ । आज इन्द्रजात्राको लिंग ठड्याउने दिन । भाद्र द्वादशीको दिन काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राको लिंग ठड्याइन्छ ।

इन्द्रजात्राको लिंग ठड्याएपछि एक हप्तासम्म मनाइन्छ । स्वर्गको राजा इन्द्र पारिजात चोर्न आउँदा समातेर बाँधेर राखेको किम्वंदन्ती छ । सात दिनपछि इन्द्रलाई छाडिएको किम्वंदन्ती छ । काठमाडौंको मरुहिटी टोलमा इन्द्रलाई बाँधेर राखिन्छ ।

आजै काठमाडौंमा लाखे निकालिन्छ । लाखे नाँच काठमाडौंमा निकै प्रचलित छ । नाँच हेर्न पर्यटकहरु आउने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्