Logo

दिक्तेल–खानीडाँडा सडक



कालोपत्रेको काम थालिएको दिक्तेल–खानीडाँडा सडकखण्डको हाटडाँडामा स्काभेटर प्रयोग गरेर सडक फराकिलो गरिँदै । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा कालोपत्रेको काम थालिदै ।

तस्वीर ः केदार मगर



प्रतिक्रिया दिनुहोस्