Logo

गाडीमा अज्ञात समूहले आगजनी



नेकपाका स्थानीय नेता गौरी प्रसाद जोशीको कैलाली स्थित घोडाघोडी नगरपालिका–१ सुन्दरपुरमा रहेको घरमा पार्किङ गरिराखेको गाडीमा सोमबार राती अज्ञात समूहले आगजनी गरेका छन् ।

तस्वीर : प्रकाश मिश्र(रासस)



प्रतिक्रिया दिनुहोस्