Logo

महाकाली सुगर इण्डष्ट्रीज



कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको महाकाली सुगर इण्डष्ट्रीजका मजदुरहरु उखु क्रसिङर्को मिल मर्मत गर्दै । मिल सञ्चालन भएपछि यस क्षेत्रका किसानले सहज रुपमा उखु बिक्री गर्न पाएका छन ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु(रासस)



प्रतिक्रिया दिनुहोस्