Logo

दिक्तेल–खानीडाँडा सडक फराकिलो गरिँदै



दिक्तेल–खानीडाँडा सडकखण्डको हाटडाँडास्थित सडक कालोपत्रे गर्न फराकिलो गरिँदै । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा सडक कालोपत्रे गरिँने छ ।

तस्वीर : केदार मगर (रासस)



प्रतिक्रिया दिनुहोस्