Logo

पेट्रोलियम पदार्थ आयातका लागि तयार गरिएको प्रशोधन क्षेत्र



बाराको अमलेखगञ्जस्थित ईन्धन भण्डारणका लागि निर्माण गरिएको पाईपलाईन । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जस्थित पेट्रोलियम पदार्थ आयातका लागि तयार गरिएको प्रशोधन क्षेत्र ‘प्रोसेसिङ एरिया’ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलााईनमार्फत मङ्गलबारदेखि डिजल ल्याउँदै छ । पाईपलाईन मार्फत प्रतिघण्टा दुई लाख लिटर आउने बताइएको छ ।

रत्न श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्