Logo

यो बर्षमा धेरै कमाउने अमेरिकी



काठमाडौं, भदौ २५ । एकजना अभिनेत्रीको बार्षिक आम्दानी कति होला ? तपाईंलाई अनुमान लगाउन कठिन हुनसक्छ ।तर, अमेरिकी अभिनेत्री स्कार्लेट जोहान्सनले सन् २०१९ मा एक नयाँ रेकर्ड बनाउन पुगेकि छन् ।

अभिनय र सुन्दरताले भरिएकी जोहान्सन यो बर्ष फोब्र्सको सूचिमा सबैभन्दा अगाडी देखिएकि छन् । उनलको यो वर्ष कमाएको पाँच करोड ६० लाख डलरको चर्चा अहिले संसारभर चर्चामा छ ।

अमेरिकी व्यावसायीक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार स्कार्लेट जोहान्सन यस वर्षकै सर्वाधिक कमाउने अभिनेत्री बनेकी छन् ।एजेन्सी–



प्रतिक्रिया दिनुहोस्